www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा बिहानै थपिए १८८ संक्रमित

कास्कीका मात्रै १०२ जनामा संक्रमण

पोखरा,
ताण्डव न्यूज ।

गण्डकीमा बिहानै १ स य ८८ संक्रमित थपिएका छन् ।

प्रदेशका विभिन्न जिल्ला गरि गण्डकीमा एका बिहानै यति धेरै संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । निर्देशनालयको अनुसार संक्रमित हुनेमा कास्कीका मात्रै १ सय २ जना व्यक्ति रहेका छन् ।

Batas

 

यस्तै नवलपरासीका ३१ जना, गोरखाका ११,तनहुँका २१, लमजुङका ११,स्याङ्जाका ६, पर्वतका २,म्याग्दीका १ बागलुङका ३ जना रहेका छन् । सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् ।

गण्डकी प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या ७ हजार ५ सय ४ पुगेको छ ।

 

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.