www.tandavnews.com
Fact ~ In search of truth

अपडेटःगण्डकीमा फेरि थपिए १०३ संक्रमित

पोखरा
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा फेरि १०३ संक्रमित थपिएका छन् ।

गण्डकीका ७ जिल्लाका गरि फेरि १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।
निर्देशनालयको अनुसार संक्रमित हुनेमा कास्कीका २४, नवलपरासीका २९, तनहुँका २४, बागलुङका १२,स्याङ्जाका १०, पर्वतका ३ र गोरखाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Batas

यसअघि कास्कीमा ८४ संक्रमित थपिइसकेका छन् । आज हालसम्म कास्कीमा मात्रै १ सय ८ संक्रमित थपिएका छन् । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८हजार ७ हजार ३९ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.