www.tandavnews.com
Fact ~ In search of truth

नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा वाटमोर नियुक्त

पोखरा ,
ताण्डव न्यूज ।

नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा अष्ट्रेलियाली नागरिक डेभ वाटमोर नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) सचिव अशोकनाथ प्याकुरेलले शुक्रबार वक्तव्य जारी गर्दै वाटमोरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जानकारी दिएका हुन्

Batas

त्यसैगरी महाप्रबन्धकमा रौनकबहादुर मल्ल, क्रिकेट म्यानेजरमा विनोद कुमार दास र चिफ फाइनान्स अफिसरमा रमेश कुमार न्यौपाने नियुक्त भएका छन् । उनीहरुको नियुक्ति सन् २०२१ को जनवरी १ बाट लागू हुनेछ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.