www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रपति समक्ष प्रधानमन्त्री ओलीको प्रस्ताव : वैशाखमा मध्यावधि निर्वाचन गर्न सकिने

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाखमा मध्यावधि निर्वाचन गर्न सकिने प्रस्ताव गरेका छन् ।

ओलीले शितल निवास पुगी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर सो प्रस्ताव गरेका हुन् । स्रोतको अनुसार राष्ट्रपति भण्डारीसँगको भेटमा ओलीले वैशाख १५,२३ र २९ गतेसम्ममा मध्यावधि निर्वाचन गर्न सकिने प्रस्ताव गरेका छन्।

Batas

आज (आइतवार) बसेको मन्त्रिपरिषद् बैठकबाट संसद विघटन सिफारिस गरेर ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका पुगेका थिए ।

ओलीको संसद विघटनको निर्णयलाई लिएर विभिन्‍न संवैधानिक र कानुनी प्रश्‍न उठिरहेका ओलीले नयाँ जनादेशमा जाने गरी कदम चालेका हुन्।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.