www.tandavnews.com
Fact ~ In search of truth

सर्वोच्च जादैँ प्रचण्ड–नेपाल पक्षका ८७ सांसद

काठमाडौं ।

संसद पुनर्बहालीको माग गर्दै सत्तारुढ दलकै सांसदहरु सर्वोच्च जाने तयारी गरेका छन् ।संसद विघटन असंवैधानिक भएको भन्दै सत्तारुढ दलकै सांसदहरु सर्वोच्च जाने भएका हुन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधवकुमार नेपाल समूहका ८७ सांसद् प्रतिनिधि सभा २ बजेअघि सर्वोच्च जान लागेको जनाइएको छ । पुनर्बहालीको माग गर्दै सर्वोच्चमा रिट दायर गर्न लागिएको नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले जानकारी दिएकी छिन्।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.