www.tandavnews.com
Fact ~ In search of truth

ट्वान्टी फोर ‘हाम्रो मार्ट’ ब्राण्ड एम्बेस्टरमा शिव हमाल र रामजी खाँण

पोखरा,
ताण्डव न्यूज ।

पोखराको छोरेपाटन–१७ मा सञ्चालनमा आएको ट्वान्टी फोर ‘हाम्रो मार्ट’ ब्राण्ड एम्बेस्टर सर्जक तथा गायकद्धय शिव हमाल र रामजी खाँण रहेका छन् । हमाल र खाँण ३ वर्षसम्मको लागि एम्बेस्टरको रुपमा रहनेछन् । यो अवधिमा एम्बेस्टरद्धयले ब्राण्डको प्रमोशन गर्नेछन् ।

‘यो मार्टको सञ्चालक मध्येकेही कोरियामा पनि हुनुहुन्छ । हामी कोरियामा कार्यक्रममा जानेबेला व्यावसायिक सहयात्राको कुरा भएको थियो,’ सर्जक शिव हमाल भने्, ‘सोही अनुसार हामीलाई एम्बेस्टरको रुपमा रहनको लागि आग्रह गर्नुभएको थियो ।’

Batas

उनले यस ब्रान्डको प्रमोशनको लागि कार्यक्रमको शिलशिलामा माउथ पब्लिसिटी गर्ने देखि आफ्नै युटुव च्यानलबाट ब्रान्डको लोगोलाई सर्पोट रुपमा प्रयोग गर्ने बताए ।

गायक खाँणले आफू कार्यक्रममा शिलशिलामा जहाँ गएपनि यसको प्रमोशन गर्ने बताए । ‘हाम्रो मार्ट’ होलसेल रेटमा फ्रि होम डेलिभरी साथमा कोरियन सामानहरु पाउने सञ्चालक राज मल्लले बताए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.