www.tandavnews.com
Fact ~ In search of truth

मर्निङ वाक निस्किएका मादीका ‘लेखनाथ अधिकारी’ फर्किएनन्, भेटे/देखेमा सम्पर्क गरिदिन आग्रह

पोखरा
ताण्डव न्यूज ।

कास्कीको मादी गाउँपालिका ५ निवासी लेखनाथ अधिकारी सम्पर्कविहिन भएका छन् । यहि पौष ७ गते विहान ६ बजे मर्निङ वाकका लागि निस्किएका अधिकारी हालसम्म पनि परिवारको सम्पर्कमा नआएपछि परिवारले खोजिदिन आग्रह गरेका हुन् ।

परिवारले जिल्ला प्रहरी कार्यालय कास्कीलाई पनि यसबारे जानकारी गराइसकेको छ । सम्पर्कविहिन भएका अधिकारीलाई देखे भेटेमा फोन नंं ९८५११०७२०५, ९८४६०८८४०५ र ९८४६२६४२८८मा सम्पर्क गर्न वा प्रहरी कार्यालयमा जानकारी गराउन परिवारले आग्रह गरेको छ ।

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.