www.tandavnews.com
Fact ~ In search of truth

पोखराका छुट्टाछुट्टै स्थानमा दुई पुरुष मृत भेटिए

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा आज दुई शव फेला परेको छ ।

पोखरा महानगरपालिका १३ का ५५ वर्षीय दधिराम परियार मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
प्रहरीको अनुसार उनी आर्वा अमलचौर स्थित सडक छेउमा मृत भेटिएका हुन्।

Batas

यसैबीच पोखरा महानगरपालिका २४ कास्कीकोटमा पोखरीमा घोप्टो परेको अवस्थामा एक पुरुष मृत भेटिएको प्रहरीले जनाएको छ ।
पोखरा २८ नम्बर वडाका २८ वर्षीय विश्वरञ्जन तिमिल्सिना पोखरीमा मृत भेटिएका हुन् ।
दुवै घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.