www.tandavnews.com
Fact ~ In search of truth

जनकपुरमा प्रचण्ड–नेपाल समूह र प्रहरीबीच झडप, दुई पूर्वमन्त्री घाईते

पोखरा,
ताण्डव न्यूज ।

जनकपुरमा बन्दकर्ता र प्रहरी बीच झडप हुदाँ दुई पूर्वमन्त्री घाईते भएका छन् ।

नेकपाको प्रचण्ड–माधव समूह र प्रहरीबीच झडप हुदाँ पूर्वमन्त्री रामचन्द्र झा र मातृका यादव घाईते भएका हुन् ।
जनकपुरधाममा बजार बन्द गराउँदै हिडेका प्रचण्ड नेपालका समूहका नेता कार्यकर्ता र प्रहरीबीच झडप हुदाँ स्थिती तनाव ग्रस्त बनेको थियो ।

Batas

बन्दकर्तालाई प्रहरीले रोक्न खोजेपछि झडपको स्थिती सिर्जना भएको थियो । झडपका क्रममा प्रहरीले लाठीचार्ज गर्नुका साथै दर्जन राउण्ड हवाई फायर र अश्रु ग्याँस प्रहार गरेको थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.