www.tandavnews.com
Fact ~ In search of truth

मुस्ताङमा मध्यरातमा गोरु काट्ने पाँच जना प्रहरी नियन्त्रणमा

पोखरा,
ताण्डव न्यूज ।

मुस्ताङमा गोरु काट्नेहरु पक्राउ परेका छन् ।

मुस्ताङ थासाङ गाउँपालिका – ४ घाँसाका २६ वर्षीय अर्पण श्रेष्ठ, ५३ वर्षीय लालबहादुर श्रेष्ठ, ३७ वर्षीय सनिस श्रेष्ठ,पहिरो थाप्ला १३ का निश्चल वि.क र ३७ वर्षीया पूर्ण वि.क पक्राउ परेको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

Batas

उनीहरुले लुकीछिपी गएराती १० बजे गोरु काटिरहेको भन्ने सुचनाको आधारमा पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरुलाई गोरुको टाउको र मासुसहित नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.