पोखरा
ताण्डव न्यूज ।
पोखरा महानगरपालिका ३ नदीपुरमा बच्चाको टाउको भेटिएको छ । आज बिहान एक स्थानीयले बच्चाको टाउको सडकमा देखिएपछि प्रहरीलाई खबर गरेका थिए ।
पोखरा ३ का वडाध्यक्ष रविन्द्र प्रजुले टाउको हेर्दा जन्मिएको हप्तादिनको बच्चाको जस्तो देखिएको बताए । ‘हप्तादिनको बच्चाको जस्तो टाउको देखिन्छ । सडकमा टाउको मात्रै भेटिएको छ ’ उनले भने ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.