www.tandavnews.com
Fact ~ In search of truth

छैठौँ पर्वतिय दौडको उपाधी मोहन कुमारलाई

पोखरा
ताण्डव न्यूज ।

छैठौँ पर्वतिय दौडको उपाधी मोहन कुमार राईले जितेका छन् । दुर्गा युवा क्लबद्धारा आयोजित प्रतियोगितामा शरद बराल दोस्रो र तेस्रो दिलकुमार बुढा मगर भए ।

के आइसिंह पुलबाट सिता आधारभूत विद्यालय अर्मलाकोटम्मको दुरीमा आयोजित प्रतियोगितामा महिला तर्फ रिता गुरुङ प्रथम भइन् । ललिता लामिछाने र कोमली खड्का क्रमशः दोस्रो र तेस्रो भए ।

Batas

अर्मलाकोट यूकेको सहयोगमा आयोजना गरिएको प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश सांसद कृष्ण थापाले गरेका थिए । क्लबका पदाधिकारीसहित पोखरा १६का वडाध्यक्ष जिवन आचार्यको उपस्थिती रहेको थियो ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.