www.tandavnews.com
Fact ~ In search of truth

स्याङ्जाका संक्रमितको राेग प्रतिरोधात्मक क्षमता बढाउन डाक्टरको निगरानीमा आयुर्वेद औषधी प्रयोग

पोखरा ।

गण्डकी प्रदेशमा पहिलोपटक जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र स्याङ्जाले कोरोना भाइरस संक्रमितहरुको रोगप्रतिरोधात्मक क्ष्मता वृद्धीकालागि आयुर्वेद औषधी प्रयोग गरिएको छ ।

जिल्ला अस्पताल स्याङ्जाको आइसोलेसनमा ४ जनाको उपचार भइरहेको छ ।

Batas

रोग प्रतिरोध क्षमताका लागि आयुर्वेद तथा बैकल्पिक चिकित्सा बिभाग काठमाडौबाट तयार पारिएको प्रोटोकल अनुसार तयार पारिएको आयुर्वेद औषधी प्रयोगमा ल्याइएको हो ।  यस्तै,डाक्टर सुभद्रा कार्कीको निगरानीमा प्रोटेकल अनुसार नै तयार पारिएको स्थानीय वन जंगलमा पाइने जडिबुटिको स्वरस पनि दिइएको छ ।

 

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.