www.tandavnews.com
Fact ~ In search of truth

आइपिएलमा बिकेनन् सन्दीप लामिछाने

पोखरा
ताण्डव न्यूज ।

भारतको टी २० क्रिकेट प्रतियोगिता इन्डियन प्रीमियर लीग (आइपिएल)मा नेपालका स्पिनर सन्दिप लामिछानेलाई कुनै पनि क्लबले लिएनन् । अक्शनमा परका लामिछानेलाई  कुनै पनि क्लबले नलिएका हुन् । उनको न्यूनतम मूल्य ४० लाख भारु तोकिएको थियो।

यसअघि उनि दिल्ली क्यापिटल्स् बाट खेलेका थिए ।

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.