www.tandavnews.com
Fact ~ In search of truth

बसुन्धरा पार्कमा युवकको शव फेला

पोखरा
ताण्डव न्यूज ।

पोखरास्थित बसुन्धरा पार्कमा एक युवकको शव फेला परेको छ । आज विहान करिब ७ बजेको समयमा शव देखेपछि स्थानियले प्रहरीलाई खबर गरेको थिए । शवको पहिचान भइसकेको छैन ।

प्रहरी स्रोतका अनुसार शव चौरमै भेटिएको हो । अन्दाजी २२/२५ वर्षका युवकको शव पोष्टमार्टमकालागि स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.