www.tandavnews.com
Fact ~ In search of truth

सुनकोसी मरिन डाइभर्सनको शिलान्यास आज

कठमाण्डौं,
ताण्डव न्यूज ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज सुनकोसी मरिन डाइभर्सनको शिलान्यासका लागि जान लागेका छन । २०७३-०७४ मा कार्यान्वयन सहमति भएको सुनकोसी मरिन डाइभर्सनको ४ वर्षपछि आज शिलान्यास गर्न लागेका हुन् ।

आयोजनाको कार्यान्वयनसँगै मरिन नदी आसपासका बासिन्दाको आर्थिक समुन्नती हुने बताइएको छ । सिन्धुली र रामेछापमा पर्ने सुनकोसी नदीको पानी बाँधी १३ दशमलव ३ किलोमिटर लामो सुरुङमार्फत् मरिन नदी किनारमा पु¥याएर ६४ हेड मिटरमार्फत् विद्युत उत्पादन गर्ने सरकारको तयारी छ ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.