www.tandavnews.com
Fact ~ In search of truth

मृगौला पिडित ‘बिनोद विश्वकर्मा’लाई ‘वि क्यान डू’को सहयोग

पोखरा ।

मृगौला पिडित बिनोद विश्वकर्मालाई सहयोग हस्तान्तरण गरिएको छ । सामाजिक सञ्जाल मार्फत स्थापना भएको ग्रुप ‘वि क्यान डू (हेल्पीङ ह्याण्ड्स)’ले विश्वकर्मालाई रकम सहयोग गरेको हो ।

ग्रुपले विश्वकर्माका आफन्तलाई २४ हजार १ सय रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन् । विश्वकर्मा मृगौला प्रत्यारोपणका लागि पोखरास्थित चरक मेमोरियल अस्पतालमा भर्ना भएका छन् ।

Batas

संस्थाका अध्यक्ष सुबास पौडेल, सचिव जीवन आचार्य, संस्थापक ईन्दु शर्मा लगायत सदस्यहरू रेनुका रम्तेल, गोविन्द परियार, विनिता हमाल, सुबास सापकोटा, प्रदिप खड्काको उपस्थिती मा सहयोग रकम हस्तान्तरण गरिएको हो।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.