www.tandavnews.com
Fact ~ In search of truth

नयाँबजारमा पक्राउ परे जुवाडे, खालमा ६ लाख (नामावली सहित)

पोखरा
ताण्डव न्यूज ।

पोखरा नयाँबजारबाट ११ जुवाडे पक्राउ परेका छन् ।

Batas

कास्की प्रहरीले उनिहरुलाई खालमै पक्राउ गरेको हो ।  खालबाट ५ लाख ९६ हजार ३ सय ५० रुपैंया बरामद गरेको कास्की प्रहरीले जनाएको छ ।

हेर्नुहोस् भिडियो

पोखरा नयाँबजारमा खालबाटै यसरी पक्राउ परे जुवाडे ।

पोखरा नयाँबजारमा खालबाटै यसरी पक्राउ परे जुवाडे ।

Gepostet von Tandav News am Freitag, 2. November 2018

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.