www.tandavnews.com
Fact ~ In search of truth

नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक स्थगित

काठमाडौं ।

नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी कमिटीको बैठक स्थगित भएको छ । अरु दलहरुसँग छलफल गर्नुपर्ने भएको र छलफलमा शीर्ष नेताहरु सहभागी हुनुपर्ने भएकाले आजको बैठक स्थगित गरिएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनले स्थायी कमिटीको बैठक भोलि बस्ने जानकारी दिएका छन् ।

Batas

नेकपा माओवादी केन्द्रले नेकपा एमाले नेतृत्वको सरकार परिवर्तन गर्न अरु विपक्षी दलहरुसँगको छलफललाई निरन्तरता दिँदै आएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.