www.tandavnews.com
Fact ~ In search of truth

सीसीएमसी सिफारिस : प्रमुख शहरमा ५०० संक्रमित नाघे निषेधाज्ञा

काठमाडौं ।

कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले प्रमुख शहरमा ५ सय काेराेना संक्रमित नाघे निषेधाज्ञा जारी गर्न सरकारलाई सिफारिस गरेको छ । गाउँमा दुई सय र शहरी क्षेत्रमा पाँच सय संक्रमित नाघे सम्बन्धीत जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गर्न सीसीएमसीले सरकारलाई सिफारिस गरेको हो ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.