www.tandavnews.com
Fact ~ In search of truth

अस्पतालबाट खिमविक्रम शाहीको वक्तब्य ‘पार्टी निर्णयप्रति प्रतिबद्धता कायमै छ’

पोखरा
ताण्डव न्यूज ।

गण्डकी प्रदेश सांसद खिमविक्रम शाहीले पार्टी निर्णयप्रति प्रतिबद्धता कायमै रहेको जनाएका छन् । आज एक वक्तव्य सार्वजनिक गर्दै सांसद शाहीले पार्टीको निर्णय र संसदीय दलको बैठकमा गरिएको निर्णयमा आफ्नो पनि सहमति रहेको जनाउँदै प्रतिबद्धता कायमै रहेको जनाएका हुन् ।

हेनुहोस् वक्तब्य

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.