www.tandavnews.com
Fact ~ In search of truth

सांसद दिपक मनाङे बने खेलकूद मन्त्री

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा मन्त्रीपरिषद विस्तार भएको छ ।

विस्तारित मन्त्रिमण्डलमा स्वतन्त्र सांसद राजीव गुरुङ (दिपक मनाङे) लाई यूवा तथा खेलकूद मन्त्रीको जिम्मेवारी दिइएको हो । स्वतन्त्र सांसदको रुपमा रहेका गुरुङले अहिले केहिबेरमा सपथग्रहण गर्ने मुख्य मन्त्री तथा मन्त्रिपरिषदक कार्यालयले जनाएको छ ।

Batas

आजै बसेकाे मन्त्रिपरिषद् बैठकले मन्त्री नरदेवी पुनले सम्हाल्दै आएकाे मन्त्रालय फुटाउने निर्णय गरेकाे थियाे ।

यो पनि पढ्नुहोस ।

‘म खेलाडी भएर राजनीतिमा गए अरु राजनीतिमा खेलाडी भए’ : प्रदेश सांसद गुरुङ (फोटो फिचर सहित)

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.