www.tandavnews.com
Fact ~ In search of truth

खेलकुद मन्त्री दिपक मनाङेले लिए सपथ

पोखरा,
ताण्डव न्यूज।

गण्डकी प्रदेशको सामाजिक विकास तथा खेलकुद मन्त्रीमा नवनियुक्त राजीव गुरुङ (दिपक मनाङे) ले सपथ ग्रहण गरेका छन् ।
मन्त्री गुरुङलाई गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले सपथ खुवाएका हुन् ।

मन्त्री गुरुङ स्वतन्त्र सांसदको रुपमा रहेका थिए ।सो सपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको उपस्थिति रहेको थियो भने सभामुख नेत्रनाथ अधिकारी भने अनुपस्थित रहे ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.