www.tandavnews.com
Fact ~ In search of truth

सङ्क्रमण र बन्दाबन्दीमा जनताका गुनासा सम्बोधनका लागि बन्यो संयन्त्र

काठमाण्डौँ
ताण्डव न्यूज ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सङ्क्रमण र बन्दाबन्दीमा जनताका गुनासा सम्बोधन गर्न संयन्त्र गठन गरेको छ ।

नागरिकले टोल फ्री नम्बर ११४० मा फोन गरे २४ घण्टाभित्र समस्याको समाधान हुने गरी संयन्त्र गठन गरिएको दावी सीसीएमसीको छ । शव व्यवस्थापनका लागि १०५ र एम्बुलेन्सका लागि १०२ मा सम्पर्क राख्न पनि सीसीएमसीले अनुरोध गरेको छ । विदेश जाने र विदेशबाट आउनेले सिसीएमसीको वेबसाइट www.ccmc.gov.np रहेको फारम भर्न सरकारले अनुरोध गरेको छ ।

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.