www.tandavnews.com
Fact ~ In search of truth

अपडेटः पोखरामा फेरि थपिए १४३ संक्रमित

पोखरा,

ताण्डव न्यूज ।

पोखरामा ३०८ जना संक्रमित थपिएका छन् ।

Batas

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार दिउँसो २ः १० बजेसम्मको अपडेट अनुसार अहिलेसम्मकै उच्च संख्यामा पोखरामा संक्रमित भेटिएका हुन् ।

पोखरा महानगरका विभिन्न वडा सहित मादी गाउँपालिकाका ८ जना, अन्नपूर्ण गाउँपालिकाका १ र रुपा गाउँपालिकाका ३ जना सहित कास्कीभर आज संक्रमित हुनेको संख्या ३ सय २० पुगेको हो ।

ठूलो संख्यामा संक्रमित भेटिन थालेपनि कास्कीमा निषेधाज्ञाको पालना गर्नेहरु भने घट्दै गएका छन् । पोखराका सडहकहरुमा मानिसहरुको बाक्लो चहलपहल देखिएको छ ।

अत्यावस्यक काम बाहेक अन्य काममा हिँडडुल गर्न रोक लगाईएपनि विभिन्न बहानामा मानिसहरुको आवतजावत बढेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.