www.tandavnews.com
Fact ~ In search of truth

शनिबार ८,४१८ संक्रमित थपिए, ३,३७० जना संक्रमण मुक्त भए

शनिबार नेपालमा कोरोनाभाइरसका ८,४१८ संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५३ जनाको मृत्यु भएको छ । यससँगै कूल संक्रमित संख्या ३ लाख ८५ हजार ८९० पुगेको छ भने कूल मृतक संख्या ३६३२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टाको अवधिमा ३ हजार ३७० जना संक्रमित संक्रमण मुक्त (निको) भएका छन्।

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.