www.tandavnews.com
Fact ~ In search of truth

अलर्ट : गण्डकीमा अति भारी वर्षा, उच्च बेगको हावाहुरी र भारी हिमपातको सम्भावना

पोखरा
ताण्डव न्यूज ।

गण्डकी प्रदेशका केही स्थानहरुमा आज अति भारी वर्षाको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशमा चक्रवात यास् पश्चिमउत्तर-पश्चिम सर्ने क्रममा कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभावले वर्षासँगै उच्च बेगको हावाहुरीको समेत सम्भावना रहेको बुलेटिनमा उल्लेख गरेको छ । यस्तै, राति मेघगर्जन सहित वर्षा र हिमाली भेगका १ २ स्थानमा भारी हिमपातको सम्भावना रहेकोले सतर्क रहन माहाशाखाले अनुरोध गरेको छ ।

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.