www.tandavnews.com
Fact ~ In search of truth

तनहुँमा ‘ग्यास बुलेट ट्याङ्कर’ र ट्रक दुर्घटना (फोटो फिचर)

पोखरा
ताण्डव न्यूज ।

पृथ्वी राजमार्ग अन्र्तगत तनहुँको व्यास नगरपालिका स्थित कमलबारीमा दुईवटा सवारी साधन ठोक्कीएर दुर्घटना हुँदा सडक अवरुद्ध भएको छ ।

Batas

ग १ ख ७१०१ नंबरको खाद्यान्न बोकेको ट्रक र जि १०६,ए यू ०१९७ नंबरको भारतीय नंबर प्लेटको एलपीजि ग्यास बुलेट ट्याङकर आपसमा जुधेका थिए । दुर्घटना पछि दुबै सवारी सडकमा पल्टेका छन् ।

दुर्घटनाग्रस्त सवारीका कारण सडक अवरुद्ध भएको र सवारी हटाएर सडक सूचारु गराउने प्रयास जारी रहेको तनहुँ प्रहरीले जनाएको छ । दुबै सवारीका चालकहरु भने शकुसल रहेको बताईएको छ ।दुर्घटनापछि विहान साढे ९ बजेदेखि सडक अवरुद्ध भएको थियो ।

 

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.