www.tandavnews.com
Fact ~ In search of truth

कास्कीः भेरोसेलको दोस्रो मात्रा जेठ १८ र १९ गते लगाइने

पोखरा /ताण्डव न्यूज ।

कास्कीमा भेरोसेल खोपको दोस्रो मात्रा यहि जेठ १८ र १९ गते लगाइने भएको छ ।

कोभिड –१९ विरुद्धको भेरोसेल पहिलो मात्रा खोप लगाईसकेका व्यक्तिहरुले दोस्रो मात्रा खोप लगाउन सक्ने स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

Batas

खोप लगाउन जाँदा भेरोसेलको पहिलो मात्रा लगाएको खोप कार्ड अनिवार्य लैजानपर्ने निर्देशनालयले जनाएको छ ।खोप स्वास्थ्य कार्यालय कास्की, रामघाटमा १८ र १९ गते बिहान १० बजे देखि ३ बजे सम्म लगाइने जनाइएको छ ।

खोप लगाउन जाँदा स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाउन निर्देशनालयले अनुरोध गरेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.