www.tandavnews.com
Fact ~ In search of truth

कोभिड अपडेट : गत २४ घण्टामा ३८५३ संक्रमित निको भए, २२४४ जनामा संक्रमण पुष्टि

काठमाडौं ।

नेपालमा कोभिड १९ संक्रमित निको हुने दर वृद्धि भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये ९२.६ प्रतिशत निको भएका छन् । गत २४ घण्टामा ३८५३ संक्रमित निको भएका छन् ।

मन्त्रालयका अनुसार ११६४० जनाको पीसीआर र एन्टीजेन परीक्षण हुँदा २२४४ जनामा संक्रमण पुष्टि भएको छ । २४ घण्टामा थप ४२ जनाको मृत्यु भएको मन्बालयले जनाएको छ ।

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.