www.tandavnews.com
Fact ~ In search of truth

पोखरा १६ मा गएराती राम्रै सुतेकी महिलाको बिहान मृत्यु

पोखरा /ताण्डव न्यूज

पोखरा महानगरपालिका वडा नं १६ मा एक महिलाको मृत्यु भएको छ । बाटुलेचौर बस्ने वर्ष २८ की शान्ता खड्काको रहस्यमय मृत्यु भएको हो । हिजो साँझ खाना खाएर सुतेकी खड्का बिहान अबेर सम्म नउठेपछि उनका भाईले दिदीलाइ उठाउन गएका थिए ।

तर बेहोस अवस्थामा देखेपछि उपचारको लागि अस्पताल लगिएको थियो । खड्काको अस्पतालमै उपाचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमा पुगेको प्रहरी टोलीले घटनाको विषयमा थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.