www.tandavnews.com
Fact ~ In search of truth

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा

चितवन/ताण्डव न्यूज।

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ ।

विभिन्न स्थानमा पहिरो गएर सोमबार बिहानै बाट सडक अबरुद्ध भएको थियो । सेतीदोभान, १४ किलो लगायतका स्थानमा पहिरो गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

Batas

प्रहरीले अत्यावश्यक सवारी साधनहरुले बैकल्पिक सडकको प्रयोग गर्न अनुरोध गरेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.