www.tandavnews.com
Fact ~ In search of truth

बाटुलेचौरबाट हराएकी समृद्धि धम्पुसमा भेटिइन्

पाेखरा ।

बाटुलेचौरबाट मंगलबारदेखि हराएकी १५ वर्षीय समृद्धि राई कास्कीको धम्पुसमा भेटिएकी छन् । बुधबार (हिजाे) साँझ उनलाई प्रहरीले धम्पुसमा फेला पारेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।

मंगलबार साँझ ५ बजे घरबाट निस्किएको उनलाई खोजी गरिदिन बुधबार मध्याह्न परिवारले जिल्ला प्रहरी कार्यालयमा रिपोर्ट गरेका थिए । फेला परेकी बालिकालाई उनकी आमाको जिम्मा लगाइसकिएको पनि डिएसपी हमालले जानकारी दिए ।

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.