www.tandavnews.com
Fact ~ In search of truth

अब विदेश जानेले काठमाडौंको प्रहरी र सैनिक अस्पतालमा गएर कोरोना खोप लगाउन पाउने

काठमाडौं ।

रोेजगारीका लागि र उच्चशिक्षाका लागि विदेश जानेहरुले दुई अस्पतालबाट खोप लगाउन पाउने भएका छन् ।सरकारले विदेश जानेका लागि कोरोना भाइरसविरूद्धको खोप लगाउन दुइवटा अस्पताल छुट्टाइदिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार अब विदेश जानेहरूले काठमाडौंका प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर खोप लगाउन पाउनेछन् ।

Batas

खोप लगाउन जाँदा पासपोर्ट र भिसा भने लिएर जानुपर्ने मन्त्रालयले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.