www.tandavnews.com
Fact ~ In search of truth

कलाकार खगेन्द्र लामिछानेलाई पुत्रीलाभ

नेपाली चलचित्र क्षेत्रका सफल कलाकार खगेन्द्र लामिछाने पिता बनेका छन् । खगेन्द्रले सामाजिक संजालमार्फत आफू बाबु बनेकोमा खुशी व्यक्त गरेका छन् ।

खगेन्द्रकी श्रीमती रोजिना सिटौलाले आज बिहान छोरीलाई जन्म दिएकी हुन् । लामिछानेले, ‘यो दुनियाँमा स्वागत छ छोरी’ भन्दै तस्विर पोष्ट गरेका थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.