www.tandavnews.com
Fact ~ In search of truth

टिभीको प्लग जोड्ने क्रममा करेन्ट लाग्दा १ महिलाको मृत्यु

स्याङ्जा
आइतबार दिउँसो टिभीको प्लग जोड्ने क्रममा स्याङ्जा विरुवा ८ घर भई हाल धुलीगैरा बस्ने वर्ष ५२ की पूर्णकला विकको ज्यान गएको प्रहरीले बताएको छ । घटनाको छानविन भई रहेको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.