www.tandavnews.com
Fact ~ In search of truth

तस्वीरमा दसैँ/तिहार बाेकेर दार्चुला पुगेको हेलिकप्टर…

दार्चुला ।

हेलिकप्टरबाट खाद्यान्न झारिएपछि बाकेर लैजाँदै व्याँस गाउँपालिकाका स्थानिय महिलाहरु । खाद्यान्न अभाव भएको दार्चुलाको व्याँस गाउँपालिकामा खाद्य संस्थानमार्फत दसैँ तिहारकालागि हेलिकप्टरबाट छांगरु, तिंकर, दुम्लीङ, राप्ला, माल, सीना, सुनसेरा लगायतका स्थानमा ६ सय क्वीन्टल खाद्यान्न हेलिकप्टरबाट ढुवानी भइरहेको छ । तस्वीर: नरेन्द्रसिह कार्की, रासस

 

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.