www.tandavnews.com
Fact ~ In search of truth

अब गण्डकीको मन्त्रिपरिषद् १२ सदस्यीय, डोबाटे विश्वकर्मा बिना विभागीय मन्त्रीमा नियुक्त

पोखरा, ताण्डव न्यूज

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद् थप विस्तार गर्दै सोमबार सांसद डोबाटे विश्वकर्मालाई मन्त्री नियुक्त गरेका छन् । उनलाई बिना विभागीयमन्त्री नियुक्त गरिएको हो ।

डोबाटेले आज साँझ ५ बजे सपथ लिने छन् । यसअघि मन्त्रिपरिषद् विस्तारका क्रममा मन्त्री नियुक्तिको ग्यारेन्टी भइसक्दा पनि अन्तिम समयमा उनको नाम काटिएको थियो ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.