www.tandavnews.com
Fact ~ In search of truth

‘आइसीसी’ टी–२० क्रिकेट वरियतामा नेपालको सुधार

काठमाडौँ

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ‘आइसीसी’ को टी–२० क्रिकेट वरियतामा पुरुषतर्फ नेपालले एक स्थान सुधार गरेको छ ।

आइसीसीले आज सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १ स्थान उक्लिदै १३ औँ स्थानमा पुगेको हो । यसअघि नेपाल १४ औं स्थानमा रहेको थियो । वरियतामा इंग्यान्ड पहिलो स्थानमा छ भने पाकिस्तान दोस्रो स्थानमा छ । त्यसैगरी भारत तेस्रो, न्यूजिल्याण्ड चौथो तथा दक्षिण अफ्रिका पाँचौँ स्थानमा छन् ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.