www.tandavnews.com
Fact ~ In search of truth

मुस्ताङमा हिम पहिरो: शिक्षक र विद्यार्थी गरी ११ जना घाइते

ताण्डव न्यूज
मुस्ताङ थासाङ गाउँपालिका २ बोक्सी खोला स्थित मानापाथी हिमालको हिँउ पग्लेर आइतबार हिम पहिरो गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

हिम पहिरो आएको देख्नासाथ नजिक रहेको ५ घरधुरीका मानिसहरुलाई सुरक्षित स्थानमा पठाईएको प्रहरीले जनाएको छ । उक्त स्थानमा रहेको श्री जन आर्दश अम्मर सिंह माविमा हिम पहिरोबाट जोगिन भागदौड हुँदा शिक्षक र विद्यार्थी गरी ११ जना सामान्य घाईते भएका छन् । घाईतेहरुको उपचार भईरहेको प्रहरीले जानकारी दिए

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.