www.tandavnews.com
Fact ~ In search of truth

प्रेस चौतारी कास्कीको आठौं अधिवेशनबाट अर्जुन गिरीको नेतृत्वमा सर्वसम्मत

प्रेस चौतारी कास्की अध्यक्षमा गिरी

पोखरा, ताण्डव न्यूज

प्रेस चौतारी कास्कीको आठौं अधिवेशनबाट अर्जुन गिरीको नेतृत्वमा सर्वसम्मत नयाँ कमिटी चुनिएको छ । शुक्रबार भएको अधिवेशनबाट उपाध्यक्षमा मोतीसागर अधिकारी, उपाध्यक्ष महिला बालकुमारी पौडेल ‘तारा’, सचिव रञ्जन अधिकारी, सहसचिव ईश्वर देवकोटा, सहसचिव महिला उमा आलेमगर र कोषाध्यक्ष जीवन सुवेदी निर्वाचित भएका छन् ।

Batas

सदस्यमा पुनम थापामगर, अनुप पौडेल, राजु गिरी, सुरक्षा श्रेष्ठ, विनिता सुनार, अनिता घिमिरे, अर्पण तिवारी, आशीष पुरी, दीपा पौडेल, अर्जुन थापा ‘मगर’, सञ्जय रानाभाट, कृष्ण देवकोटा, रोजी बुढामगर, रेजिना कटवाल, सूर्य परियार, अमृतकुमार भट्टराई, काशीनाथ कुमाल, सबिन रेग्मी, रिजन ढुंगाना ‘दर्शन’, दीपक अधिकारी, दीपेन्द्र शाही, निरज बसौला र शिव बोहरा छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.