www.tandavnews.com
Fact ~ In search of truth

सितोरियो कास्की बेल्ट ग्रेडीङः मोनार्क डोजोको तर्फबाट अरेन्जमा अर्पण र ह्वाइट बेल्टमा सञ्जय प्रथम

पोखरा
ताण्डव न्यूज ।

सितोरियो कराते कास्कीद्धारा आयोजित बेल्ट ग्रेडीङ कार्यक्रम शनिबार सम्पन्न भएको छ । पोखरा रंगशालास्थित कभर्ड हलमा सम्पन्न ग्रेडीङ कार्यक्रममा मोनार्क डोजोका खेलाडीहरु पनि सहभागी भए ।

मोनार्क डोजोका तर्फबाट अरेन्ज बेल्टमा अर्पण पौडेल प्रथम, निशान रम्तेल द्धतिय र अनमोल गुप्ता तृतिय भएका छन् । डोजोकै तर्फबाट ह्वाइट बेल्टमा सञ्जय तामाङ प्रथम, बिनिता नेपाली द्धितिय र प्रनव पन्त तृतिय भए ।

Batas

अनुशासन तर्फ जेशिस शाह, मनाली रायमाझी र रेगुलर तर्फ शिवांस शाह र हमाल तामाङले पुरस्कार प्राप्त गरे ।

कास्कीका ६ बढी डोजोका खेलाडीहरु बेल्ट ग्रेडिङमा सहभागी थिए ।

 

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.