www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीः कास्कीपछि स्याङ्जामा बढी संक्रमण पुष्टि, एक जनाको मृत्यु

पोखरा
ताण्डव न्यूज ।

पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ६२७ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेशभर ११७५ जनामा गरिएको परिक्षणमा सबै भन्दा धेरै कास्कीमा २४१ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार कास्कीपछि सबै भन्दा बढी स्याङ्जामा १०७ जनामा संक्रमण पुष्टि भएको छ ।

Batas

गएको २४ घण्टामा गोरखा पालुङटारकी ६९ वर्षीय संक्रमितको मृत्यु भएको छ । यससँगै प्रदेशमा कोरोना संक्रमण भई मृत्यु हुनेको संख्या १४३० पुगेको छ ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.