www.tandavnews.com
Fact ~ In search of truth

होम गुरुङको निर्देशनमा सुनिल र रोशनीको ठुम्का

पोखरा ।

पछिल्लो समयका व्यस्त निर्देशक होम गुरुङको निर्देशनमा नयाँ गीत ‘रुखै चिर्ने आरो’ बजारमा आएको छ । गीतको भिडियोलाई निकै सशक्त बनाइएको छ ।

पछिल्लो समयका अब्बल मोडल सुनिल क्षेत्री र रोशनी कार्कीको अभिनय र नृत्यले भिडियोलाई आकर्षण बनेको छ । पोखराको फेवाताल छेउछाउका दृश्यलाई कैद गरिएको भिडियोलाई दर्शकले रुचाउने निर्देशक होम गुरुङ बताउँछन् ।

Batas

शिव अखेलीको शब्द/लयमा तयार पारिएको गीतमा धनु मगर र रिना केसीको स्वर रहेको छ । गीतमा विश्वास नेपालले संगीत संयोजन गरेका छन् ।

नविन घर्तिले सम्पादन गरेको भिडियोलाई व्यस्त क्यामरामेन दुर्गा पौडेलले खिचेका हुन् । गीतको भिडियो गायक धनु मगरको अफिसियल युटुव च्यानलबाट बजारमा आएको छ ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.