www.tandavnews.com
Fact ~ In search of truth

प्र्याङ्क भिडियो बनाउने आकाश सेडाई पक्राउ

पोखरा
ताण्डव न्यूज ।

प्र्याङ्कको नाममा सर्वसाधारण ब्यक्तिहरुलाई शारीरिक तथा मानसिक हैरानी दिई गोप्य भिडियो तयार पार्ने एक ब्यक्ति पक्राउ परेका छन् ।

साइबर ब्यूरोले हैरानी पार्ने र दिक्दार लगाउने जस्ता क्रियाकलापको गोप्य भिडियो तयार गरी युट्युबमा राख्ने झापा विर्तामोड घर भई हाल भक्तपुर कौशलटार बस्ने वर्ष २७का आकाश सेडाईलाई पक्राउ गरेको हो । उनको नेपाली प्र्याङ्कस्टर्स नामक युट्युब च्यानल छ ।

Batas

ब्यूरोले सेडाईलाई फागुन ३ गते पक्राउ गरेकोे हो । उनलाई विद्युतिय कारोबार ऐन, २०६३ अन्तर्गत जिल्ला अदालत काठमाडौँबाट पक्राउ अनुमति लिइ ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.