www.tandavnews.com
Fact ~ In search of truth

बिनोद भण्डारीको ‘रेसिडेन्सियल कार्ड’ हरायो, खोजी गरिदिन आग्रह

सृजना शर्मा/गंगा भुजेल
पोखरा, ताण्डव न्यूज ।

बिनोद भण्डारीको नाममा रहेको स्पेनको ‘रेसिडेन्सियल कार्ड’ हराएको छ । माछापुच्छ्रे-७,धम्पुस घर भई स्पेनमा अध्ययन गर्दै आएका भण्डारी अघिल्लोे साता मुस्ताङ घुम्न जाँदा कार्ड हराएको हो ।

मुस्ताङस्थित ढुम्बा ताल घुमेर होटल फर्कने क्रममा कार्ड सहितको पर्स हराएको भण्डारीले ताण्डव न्यूजलाई बताए । ‘पर्समा केही यूरो पनि थियो । तर, त्यो भन्दा पनि कार्ड महत्वपुर्ण छ । स्पेन फर्कने बेला भइसक्यो, कसैले भेट्नुभयो भने सम्पर्क गरिदिनुहोला’ उनले भने ।

Batas

कसैले कार्ड भेटेमा नजिकैको प्रहरी कार्यालय वा ९८२३१११९३२ मा सम्पर्क गरिदिन भण्डारीको आग्रह छ ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.