www.tandavnews.com
Fact ~ In search of truth

मानवअधिकार रक्षक सञ्जाल गण्डकीमा पदाधिकारी मनोनीत

पाेखरा।
मानवअधिकार रक्षक सञ्जाल गण्डकीले पदाधिकारी मनोनीत गरेको छ ।
शनिवार बसेको सञ्जालको पहिलो बैठकले संयोजकमा लक्ष्मी जिसी, सह संयोजकमा राम बहादुर पौडेल, महासचिवमा माधव पौडेल, सचिवमा खड्कामान मानान्धर, कोषाध्यक्षमा चन्द« बहादुर मिश्र लाई मनोनित गरेको हाे।

त्यस्तै सदस्यहरुमा मिनकाशी गरुङ्ग (मनाङ्ग), पुष्पा शेरचन (मुस्ताङ्ग), हरिप्रसाद पौडेल (म्याग्दी), कल्पना पौडेल (तनहुँ), ओमप्रसाद शर्मा (स्याङजा), हरेसम उप्रेती (गोर्खा),आपाङ्गतामा अन्जना केसी लगाएत लाई मनोनित गरेको महासचीव माधव पाैडेलले जानकारी दिए।

उक्त बैठकले सुरक्षा गृहमा शाक्ति समुह, उत्पिडितमा ईइडिओ नेपाल र स्वास्थ्यकर्मीमा मेडिकल एशोसियसन गण्डकी लगाएतका संस्थाहरुलाई मनोनित गरेको छ।
उक्त सञ्जालको यहि फागुन २० र २१ मा प्रदेश स्तरीय सम्मेलन सम्पन्न भएको थियो ।

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.