www.tandavnews.com
Fact ~ In search of truth

जिफानको अध्यक्षमा गुञ्जबहादुर

पोखरा
ताण्डव न्युज ।
गुरुङ फिल्म एसोसियसन नेपाल जिफानको अध्यक्षमा गुञ्जबहादुर गुरुङ सर्वसम्मत चयन भएका छन् । एसोसियसनको प्रथम उपाध्यक्षमा सन्तोष कोन्मे गुरुङ, द्धितीय उपाध्यक्षमा प्रेमबहादुर गुरुङ, महासचिवमा तोलबहादुर गुरुङ, सचिवमा रमेश गुरुङ, कोषाध्यक्षमा अर्जुन गुरुङ चयन भए।

सदस्यहरुमा पुनम गुरुङ, काशीमाया गुरुङ, राजकुमार गुरुङ, टेकमान गुरुङ, विष्णुप्रसाद गुरुङ, तोलप्रसाद गुरुङ, ओमप्रकाश गुरुङ र महेन्द्र गुरुङ निर्वाचित भएका छन् ।

संघसंस्था समन्वय विभाग प्रमुखमा कुविना गुरुङ, निर्माता निर्देशक विभाग प्रमुखमा आइतराम गुरुङ, भाषा संस्कृति विभाग प्रमुखमा खुसबहादुर गुरुङ र गीत संगीत विभागमा विवेक गुरुङ छन् । प्रचार विभाग प्रमुखमा पवित्रा गुरुङ र महिला विभागमा प्रीति गुरुङ भइन् ।

Batas

गत असोज १६ गते आयोजना गरिएको ७ औँ राष्ट्रिय अधिवेशन अन्र्तगतको बन्दसत्र स्थगित भएर लामो समय रिक्त रहेको जिफानको नेतृत्व सहितको कार्यसमिति बल्ल चयन भएको छ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.