www.tandavnews.com
Fact ~ In search of truth

“अलबिदा” गीत सार्वजनिक

पाेखरा।
आधुनिक गीत अलबिदा सार्वजानिक भएको छ ।
गीतमा द भोईस अफ नेपाल सिजन १ का बिजेता सिडी बिजय अधिकारीले आफ्नो आवज दिएका छन् भने शब्द डोलराज डुर्मेको रहेको छ । संगितकार लक्ष्मण डुर्मेको संगीत रहेको छ भने भिडियोको निर्देशन समेत लक्ष्मणले गरेका छन् ।

स्याङ्गजा, कास्कीमा छायाँकन गरिएको उक्त भिडियो सफल सापकोटा, सगुन नेपालको अभिनय रहेको छ । उक्त गीत संगीतकार लक्ष्मण डुर्मेको युटुव च्यानल बाट रिलीज गरिएको हो ।

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.