www.tandavnews.com
Fact ~ In search of truth

आँधिखोला-३ का वडाध्यक्ष विष्णु बहादुर खत्री पक्राउ

पोखरा
ताण्डव न्यूज ।

आँधिखोला गाउँपालिका-३का वडाध्यक्ष विष्णु बहादुर खत्री पक्राउ परेका छन् । उनलाई हिजाे (बुधबार) साँझ करिब साढे ७ बजे स्याङ्जा प्रहरीले पक्राउ गरेको हो ।

नागरिकताका लागि वडा मुचुल्कामा किर्ते सही गरेर सिफारिस गरेको आरोपमा उनि पक्राउ परेका हुन् । उनलाई आँधिखोला ३ बिचारीचौतारास्थित निवासबाटै पक्राउ गरिएको हाे ।

Batas

वडाध्यक्ष खत्रीसहित अन्य चार जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख  तथा एसपी राजीव बहादुर बस्नेतले ताण्डव न्यूजलाई जानकारी दिए ।

वडाध्यक्ष खत्री विरुद्ध आज जिल्ला प्रशासन कार्यालय स्याङ्जामा निवेदन परेको थियो ।

सम्बन्धित न्यूज

आँधिखोला-३ : वडाध्यक्षकै संलग्नतामा किर्ते गरेर नागरकिता !

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.